☰ open Loading... 2 May 2024|  

सञ्चारकर्मी शर्माकाे अाउनु है मायालु सार्वजनिक (भिडियाेसहित)
  | २८ चैत्र २०७३, सोमबार १५:५७

सुर्खेत । सञ्चारकर्मी नवराज शर्माले नाँचिदेउ राम्ररीकाे अपार सफलतापछि नयाँ काेशेली बजारमा ल्याएका छन् । शर्माकाे नयाँ लाेकदाेहाेरी गिती एल्वम अाउनु है मायालु बाेलकाे गीत बजारमा ल्याएका हुन् ।

शर्माको लय तथा शव्द संयोजनमा रहेको गीतमा शिव संगित र सुमित्रा बिश्वकर्माले स्वर दिएका छन् भने निर्माता नवीन वली छन् । सुर्खेतमै छायाङ्कन गरिएको गीतको भिडियोमा अकवर खानकाे निर्देशन र छायांकन गरेका छन् । म्युजिक नेपाल प्रा लि बजारमा ल्याएकाे गीतकाे नृत्य निर्देशन चन्द्र मन्दिरकाे छ भने सह-निर्देशन मुकेश शर्माले गरेका छन् । भिडियाेमा नवीन वली, पार्वती शाही, दिपेन्द्र वली, पुजा बस्नेत, तिर्थ पुरी लगायत कलाकारहरुकाे अभिनय रहेकाे छ ।