☰ open Loading... 1 May 2024|  

यसरी मनाइयो सुर्खेतमा बुद्ध जयन्ती (फोटो फिचर)
  | २७ बैशाख २०७४, बुधबार १३:१४

सुर्खेत । सुर्खेतमा पनि २५६१ औं बुद्ध जयन्ती मनाइएको छ । बौद्धगुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेतले वीरेन्द्रनगरमा बुद्ध जयन्तिको अवसरमा र्याली निकालेको हो ।

समितिले जिल्ला प्रहरी कार्यालयमा रहेको बुद्धको मुर्तिमा पुगेर पूजाआज गरेको थियो ।

तस्वीर सुशील खड्का