☰ open Loading... 3 May 2024|  

नेपाली सेनाको स्काइ ट्रक जहाज बाजुरा विमानस्थल दुर्घटना
  | १६ जेष्ठ २०७४, मंगलवार १३:२८

सुर्खेत । नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो ।

काठमाडौैस्थित हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट गम्भीर घाइते छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ ।