☰ open Loading... 18 November 2024|  

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रका सुन्दर १५ तस्वीर
  | ३ असार २०७४, शनिबार १३:२९

बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैंडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू संरक्षित छन् ।

हेराै‌ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रका १५ तस्वीरहरु । फाेटाे साैजन्य : बर्दिया राष्ट्रिय निकुञ्ज