☰ open Loading... 30 April 2024|  

गम्भीर घाइते बालकको उपचारका क्रममा मृत्यु
  | ५ असार २०७४, सोमबार १७:५६

अपडेट समाचार

सुर्खेत । विद्यार्थी पु¥याउन गएको अनरनिको बोर्डिङ्ग स्कुलको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएका छ  । वीरेन्द्रनगरको चनौटेबाट–ईत्रामको शंकरचौकतर्फ आइरहेको लु १ ख ९२२२ नम्बरको बसले ठक्करदिँदा वीरेन्द्रनगर–७ इत्रामका मुकेश विकलाई ठक्क दिएको थियो ।

घाइते मुकेशको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले गरेका छन् ।

विद्यार्थी छोडेर फर्कदै गरेको बसले इत्रामको शंकरचौकमा मुकेशलाई ठक्कर दिएको एसपी आचार्यको भनाई छ । घटना लगत्तै फरार रहेका सवारी चालकको खोजी कार्य भइरहेको जानकारी दिएका एसपीले बसलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…………………………………………………………………………………………..

विद्यार्थी पु¥याउन गएको अनरनिको बोर्डिङ्ग स्कुलको बसले ठक्कर दिँदा सुर्खेतमा एक बालक गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगरको चनौटेबाट–ईत्रामको शंकरचौकतर्फ आइरहेको लु १ ख ९२२२ नम्बरको बसले ठक्करदिँदा वीरेन्द्रनगर–७ इत्रामका मुकेश विक गम्भीर घाइते भएका हुन् ।

 

घाइते मुकेशको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।

विद्यार्थी छोडेर फर्कदै गरेको बसले इत्रामको शंकरचौकमा मुकेशलाई ठक्कर दिएको एसपी आचार्यको भनाई छ । घटना लगत्तै फरार रहेका सवारी चालकको खोजी कार्य भइरहेको जानकारी दिएका एसपीले बसलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।