☰ open Loading... 19 April 2024|  

के हाे मेमोरी कार्ड ?
  | १९ भाद्र २०७४, सोमबार २०:४१

Prakash Subedi (Janamaitri Multiple Campus) (BICTE 3rd Semster,)

 

मेमोरी कार्ड (Memory Card)  भनेको के हो ?

 

मेमोरी काड(Memory Card):- Digital information लाइ  storage गर्ने प्रयोग गरिने device लाई नै Memory Card भनिन्छ । Memory Card लाई SD(Secure Digital) कार्ड पनि भनिन्छ । यो एउटा Portable device अन्र्तगत पर्दछ । सामान्यतया क्षमता र आकारका आधारमा मेमोरी कार्ड  ३÷३  प्रकारका हुन्छन । जुन यसप्रकार रहेका छन ।

क्षमताका आधारमा (Base on Capacity)

१) SD Card यो पहिलो पुस्ताको मेमोरी कार्ड हो । यसको मोटाई 2.1mm, लम्बाइ 15.0mm , चौडाई 11.0mm तथा  क्षमता 2 GB सम्म हुन्छ ।

२) SDHC(Secure Digital High Capacity):-  यो दोस्रो पुस्ताको मेमोरी कार्ड हो । यो पनि SD जस्तै हुन्छ । यसको क्षमता ४ GB देखि ३२ GB सम्म हुन्छ । यसप्रकारको मेमोरी कार्ड सन् २००६ देखि उपलब्ध हुन थालेको हो ।

३) SDXC(Secure Digital Extended Capacity):- यो तेस्रो पुस्ताको मेमोरी कार्ड हो । यसको क्षमता ४८ GB देखि २ GB सम्म हुन्छ । यसप्रकारको मेमोरी कार्ड सन् २००९ देखि उपलब्ध हुन थालेको हो ।

अकारका अधारमा (Base on Size)

  • Main SD Card :- Devices मा सिधैँ प्रयेग गर्न सकिने SD Card लार्इ मूल एसडी भनिन्छ ।

  •  Mini SD Card:- Adapter को माध्यमद्वारा Devices मा प्रयोग गर्ने सकिने SD Card लाई मिनी एसडी कार्ड भनिन्छ ।

  •  Micro SD Card:- Adapter को माध्यमद्वारा Devices मा प्रयोग गर्ने सकिने SD Card लाई माईक्रो एसडी कार्ड भनिन्छ । जुन Mini SD Card भन्दा केही सानो हुन्छ ।

मेमोरी कार्डको गति (Speed) / Class (श्रेणी) कसरी थाहा पाउने ?

Speed of Memory:- Memory Card मा भएको अधुरो गोलो आकार भित्रको अङ्कले Memory Card के Class बुझाँउछ । अधुरो गोलो आकारमा २ लेख्नुको अर्थ class 2 हो ।

यसैगरि जति अंक लेखिएको छ । त्यति नै Class sf] Speed छ भन्ने बुझिन्छ । त्यसैगरी अंग्रेजी अक्षर  ‘U’ जस्तै चिन्हको भित्र १ वा ३ लेखिएको छ भने त्यसबाट प्रतिसेकेन्ड १० वा ३० MB के Speed दिन्छ भन्ने थाहा हुन्छ ।