☰ open Loading... 3 May 2024|  

यस्ताे छ, पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत
  | २५ आश्विन २०७४, बुधबार १०:३२

नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत सार्वजनिक भएकाे  छ । लामाे समयदेखी सक्रिय पत्रकारितामा रहेका गायक बस्नेत संगित क्षेत्रमा एकपछि अर्काे गीतहरू सार्वजनिक गर्नमा व्यस्त छन् ।
पत्रकार तथा गायक बस्नेतकाे पछिल्लाे गीत यस्ताे छ :-
स्वर : देवेन्द्र बस्नेत
शब्द : प्रबल बिष्ट
संगित : विपिन आचार्य ।