☰ open Loading... 26 April 2024|  

तिहारमा भत्ता
  | ३ कार्तिक २०७४, शुक्रबार ०९:१२

दैलेखको भैरवी गाँउपालिका –२ वडाअध्यक्षकै हातमा ४ महिनाको वृद्धाभत्ता बुझदै । तिहार नजिकिएसंगै यहाँ बाँडिएको वृद्धाभत्ताले जेष्ठनागरिकहरुलाई राहत गरेको छ ।