☰ open Loading... 26 June 2025|  

सुर्खेतको बालिखोलमा बस खस्यो
  | ३ कार्तिक २०७४, शुक्रबार १२:५४

१ जनाको मृत्यु, २० जना घार्इते

सुर्खेत कार्तिक ३- सुर्खेतको सिम्तागाँउपालीका ४ बालिखोलमा बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ।

दर्घटनामा २० जना घार्इते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जाजरकोटबाट सुर्खेत आउँदै गरेको म १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा भएको प्रहरीले जनाएको छ।

सुर्खेतको सिम्तागाँउपालीका ४ बालिखोलििस्थत भेरी किनारमा बस दुर्घटनाग्रत बस

घार्इते सबैको उपचारको लागीसबै लार्इनेपालगं पठाएको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जनाकरी दिनुभयो। मुत्यु हुनेमा भेरी नगरपालीका १० का ६५ बर्षका शिबलाल कार्की रहेको प्रमुख आचार्याले जानकारी दिनुभयो।

बस सडक बाट झन्डै १०० मिटर तल भेरी किनारमा खसेको छ।