☰ open Loading... 2 May 2024|  

देउसीभैलोमा आफ्नै पोशाक
  | ३ कार्तिक २०७४, शुक्रबार २१:५४

तिहारको साँझसम्म टोलटोलमा पुगेर देउसीभैलो खेल्ने गरिन्छ । पछिल्ला वर्षहरुमा सामाजिक कार्यका निम्ति पनि देउसीभैलो खेल्ने गरिन्छ । टोल सुधार समिति होस् या आमा समुह तथ यूवा समुह मार्फत पनि देउसीभैलो खेल्ने गरिन्छ ।

दैलेख पुरानो बजारका यूवतीहरु देउसीभैलो खेलेपछि सामुहिक तस्विर खिचाउँदै ।