☰ open Loading... 2 May 2024|  

धुल्याम्मे सडकमा जिपभरि यात्रु
  | ३ मंसिर २०७४, आईतवार १५:५७

मध्यपहाड लोकमार्गअन्र्तगत दैलेखको रावतकोटदेखी धुल्याम्मे सडकमा गाडी भरिभराउ यात्रु ।

५ जना सिट क्षमतामा ३५ जनासम्म यात्रु कोचेर चढ्ने गरेका छन् । सवारीधनीको पैसाको लोभमा यात्रु कोच्ने गरेपनि ट्राफिक आँखा चिम्लने गरेको आरोप स्थानीयले लगाउने गरेका छन् ।