☰ open Loading... 25 February 2025|  

सुर्खेतमा मतगणना शुरू
  | २२ मंसिर २०७४, शुक्रबार १६:४६

सुर्खेत । दुर्इ प्रतिनीधि र चार प्रदेश सभा सिट रहेकाे सुर्खेतमा मतगणना शुरु भएकाे छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ काे मतगणना शुरु भएकाे हाे । प्रतिनिधि सभाकाे उम्मेदवारमा नेपाली काँग्रेसबाट पूर्णबहादुर खड्का र एमालेका ध्रुवकुमार शाही चुनावी मैदानमा छन् ।