Loading... 23 May 2018|   बुधबार, जेष्ठ ९, २०७५

वादी समुदायलाई कम्बल

  |

ads here

 

कैलाली   ।  सात ७ नं प्रदेश नेपाल प्रहरी संघले बिहीबार लम्कीचुहा नगरपालिका–३ बल्चौरका वादी समुदायलाई कम्बल वितरण गरेको छ ।   संघका अध्यक्ष तारा नेपालले सो क्षेत्रका वादी समुदायका १६२ घरधुरीलाई कम्बल वितरण गरेकाे हाे  । केही दिनयता बढ्दै गएको चिसोका कारण वादी समुदायका बालबालिका तथा वृद्धवृद्धा प्रभावित बनेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले नेपाल प्रहरी श्रीमती संघले देशभर कम्बल बाँड्ने, राहत दिने तथा सीपमूलक तालीम सञ्चालन गर्दैआइरहेको बताए ।

प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     12:41:59 PM
error: Content is protected !!