☰ open Loading... 2 May 2024|  

एमाले संसदीय दलको नेता बने कंडेल
  | २५ माघ २०७४, बिहीबार १५:३०

सुर्खेत ।  नेकपा एमाले प्रदेश नं. ६ काे  संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन । वीरेन्द्रनगरमा बिहीबार सम्पन्न संसदिय दलको बैठकले कँडेललाई सर्वसम्मत चयन गरेको हो । कंडेललाई दलको नेता चयन गर्न प्रकाश ज्वालाले प्रस्ताव गरेका थिए । संसदीय दलमा चयन भएका कंडेल एमाले प्रदेश ६ का संह सयोजक हुन् ।