☰ open Loading... 29 March 2024|  

कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
  | २६ जेष्ठ २०७५, शनिबार १२:४९

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउन लागेको आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम दिउसाे १ बजे संसदमा प्रस्तुत गर्न लागेका छ । केही बेरमा शुरु हुन लागेकाे संसद बैठकमा कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

चालु आर्थिक वर्षकै कतिपय योजनाहरु सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा दोहो¥याउने भएको स्रोतले बतायो । चालु आर्थिक वर्षमा कार्यान्वयन हुन नसकेका योजनाहरु आउने आर्थिक वर्षमा पेश हुने स्रोतको भनाई छ ।