Loading... 18 August 2018|   शनिबार, भदौ २, २०७५

सुर्खेतमा भएका छुट्टाछुट्टै घटनामा दुई घाइते

  |

सुर्खेत । सुर्खेतमा भएका छुट्टाछुट्टै घटनामा दुई जना घाइते भएकाा छन् । वीरेन्द्रनगरकाे हुलाक नजिकै भे ७ प ९३९ नम्वरकाे स्कुुटीले बिपरित दिशाबाट आईरहेको साईकल यात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

सुर्खेत वीरेन्द्रनगर-४ बस्ने बर्ष ५१ कि लक्ष्मी पन्त घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

उनकाे माया नर्सिङ होममा उपचार भईरहेकाे छ भने स्कुटी र साईकिल अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरिएको छ ।

यता, सर्प दंसबाट वीरेन्द्रनगर-१४ गढी बस्ने बर्ष ३७ कि खगिसरा बुढा घाइते भएकी छन् । आफ्नै बारीमा घास काट्ने क्रममा दाहिने हातमा बुढालाई शनिवार सर्पले टोकेेकाे थियो ।

उनकाे उपचारकाे क्षेत्रिय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः शनिबार, साउन २६, २०७५     9:32:01 PM