☰ open Loading... 29 March 2024|  

पञ्चपुरीकाे खमारी जलविद्युतकाे समितिले पायाे पूर्णता
  | २३ आश्विन २०७५, मंगलवार १७:३१

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनाको सञ्चालक समितिले पूर्णता पाएको छ । सोमबार नै अध्यक्षमा जीवन ढुंगाना निर्विरोध निर्वाचित भएका थिए । तर मंगलबार मात्रै आयोजनाको सञ्चालक समितिले पूर्णता पाएको हो ।


समितिको उपाधयक्षमा छवि खड्का, सचिवमा गंगा विसी र कोषाध्यक्षमा चन्द्रबहादुर कठायत चयन भएका छन् । यस्तै, सदस्यहरुमा कर्णबहादुर रेगामी, भक्तिराम कंडेल, उदे विक, बलबहादुर सिजापति, शेरबहादुर सार्की, शोभा तारामी चयन भएका छन् ।