Loading... 14 December 2018|   शुक्रबार, मंसिर २८, २०७५

सुर्खेतका चार पत्रकार पुरस्कृत

  |

सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले विभिन्न मिडियामा आवद्ध ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघ सुर्खेतकाे २३ अाैं साधारण सभामा  समाचार लेखेर समाजमा सकारात्मक रुपान्तरण गर्न सहयोग गरेको भन्दै उनीहरुलार्इ पुरस्कृत गरेकाे हाे ।

खानेपानी तथा सरसफाइ पुरस्कार कर्मसञ्चार डटकमका ईश्वर अधिकारीले १० हजार  र नागरिक दैनिकका नगेन्द्र उपाध्यायले ५ हजार पुरस्कार राशीसहित वर्ष पत्रकारिता पुरस्कार पाएका छन् ।

यस्तै खबर इरा डटकमका विमला खड्का र प्रदेश एफएमका धर्मराज जिसीले १०/१० हजार रुपैयाँ पुरस्कार राशीसहितको शान्ति तथा विकास पुरस्कार पाएका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५     3:22:17 PM
error: Content is protected !!