☰ open Loading... 24 April 2019|   बुधबार, बैशाख ११, २०७६

सुरक्षाको प्रत्याभूत गराउ मालपोतका कर्मचारीको अाग्रह

  |

सुर्खेत । मालपोत कार्यालय सुर्खेतका कर्मचारीले असुरक्षा भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसंग अाग्रह गरेका छन् । मालपोत कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य माअाेवादीका कार्यकर्ताले कालाेमाेसाे दलेपछि कर्मचारीले अाफूहरूलाई असुरक्षा भएको भन्दै सुरक्षा माग गरेका हुन् ।

तर कार्यालयमा कार्यरत कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै अज्ञात समूहले घर्ती माथि गरेकाेे व्यवहार गलत भएको उल्लेख गरेका छन् ।

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     8:24:24 PM
error: Content is protected !!