☰ open Loading... 12 July 2020|   आइतवार, असार २८, २०७७

चिउरीको रुखबाट लडेर मृत्यु

  |

कालिकोट: जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुकी बाचा सार्कीको बुधबार दिउँसो रुखबाट लडेर मृत्यु भएको छ। २२ वर्षीय सार्कीको चिउरी टिप्न गएको बेला रुखबाट लडेर मृत्यु भएको हो। सार्कीको चिउरीको रुखबाट लडेर मृत्यु भएको सार्कीका मामा चिन्तन सार्कीले बताए।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६     12:28:21 PM
error: Content is protected !!