☰ open Loading... 9 July 2025|  

चिउरीको रुखबाट लडेर मृत्यु
  | १६ जेष्ठ २०७६, बिहीबार १२:२८

कालिकोट: जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुकी बाचा सार्कीको बुधबार दिउँसो रुखबाट लडेर मृत्यु भएको छ। २२ वर्षीय सार्कीको चिउरी टिप्न गएको बेला रुखबाट लडेर मृत्यु भएको हो। सार्कीको चिउरीको रुखबाट लडेर मृत्यु भएको सार्कीका मामा चिन्तन सार्कीले बताए।