☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

‘कल्ले बोलायो’ सार्वजनिक (भिडियाे)

  |

सुर्खेत । बिमल अधिकारी र अन्जेली अधिकारीले अभिनय गरेको ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुकदेब अधिकारी र मेलिना राईको आवाज रहेको छ ।

रुद्र जि.एम.को शब्द संगीत रहेको गीतको एरेन्ज केशव बडुको छ । काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दिपक विष्टको छ । गीतको भिडियो भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     8:46:14 PM
error: Content is protected !!