| ४ आश्विन २०७६, शनिबार २०:५०
दैलेख । दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर खड्का विभूषित हुनुभएको छ ।
संविधान दिवसको अवसरमा नेपाल सरकारले जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित हुनु भएको हो ।
सिद्धार्थनगर नगरपालिका–८ बर्मेलीटोल, रुपन्देही स्थायी ठेगना भइ हाल नारायण नगरपालिका–१ पुरानोबजार दैलेखमा सुनचाँदी व्यवसाय गर्दै आउनु भएको छ ।