☰ open Loading... 15 November 2024|  

बेस्तडा महोत्सव २०७६
  | २३ मंसिर २०७६, सोमबार ०७:३६

मंसिर, दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,भगवतीमाई खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि मंसिर १९ गते बिहिबार देखी भगवतीमाई गाउपालिकाको बेस्तडामा संचालन भएको भगवतीमाई पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को अवसरमा को अवसरमा कार्यक्रमका प्रमुख अथिती , बिशेष अथिती तथा अथितीहरुलाई राजु कुमार खत्रीले छमछमि नचाउनु भएको छ ।

उद्घाटन कार्यक्रम संचालन भईरहेको बेला आफ्नो कला प्रस्तुत गर्ने क्रममा कार्यक्रमका प्रमुख अथिती प्रमुख अथिती एवंम् उधोग, पर्यटन तथा वातावरण मन्त्रि नन्दसिं बुढा, बिशेष अथिती कर्णाली सभा सदस्य धर्मराज रेग्मी, जिल्ला समन्वय समिती सदस्य नन्दबहादुर खड्का, भगवतीमाई गाउपालिका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी लगाएतका ब्यक्तिहरुलाई नचाएर स्टेज तताउनु भएको थियो ।
जब राजु केसिले आफ्नै स्वरमा गाउनु भएको सिमल छांयाले बोलको गीत गाउनु भएको थियो महोत्सव हेर्ने आउने युवा÷युवतीहरु उहांको गीतलाई हौसला दिदी नाचेका थिए भने यता कार्यक्रममा आउनु भएको अतिथीग्रणहरु पनि गीत अनि दर्शकहरुका साथमा स्टेजमा नाच्नु भएको थियो ।