| ५ जेष्ठ २०७७, सोमबार २१:०५
दैलेख जेठ५-भारतबाट आएका दैलेख ,दुल्लु नगरपालिका ,नौमुले गाउँपालिका,डुङ्गेस्वर गाउँपालिकाका स्थानीय बासीहरु सुर्खेतको छिन्चुमाअलपत्र परेका छन्.।
प्रदेश सरकारले पनि बबईबाट सम्म उद्धार गरेर बाटोमा छाडेको हो ।अब स्थानीय सरकारहरू उद्धारका लागि पहल गर्नुपर्ने हाे। थप परीक्षण को लागि छिन्चुमा राख्ने परदेश सरकारको निर्णय भएपनि भेरीगंगा नगरपालिकाले भने अस्वीकार गरेको छ। नगरपालिकाको उपप्रमुख रेणु आचार्यले सम्बन्धित गाउँपालिका नगरपालिकाले आफ्ना नागरिकहरूलाई उद्धार गरी लैजान फेसबुकमार्फत आग्रह गरेकी छिन्।