| २९ असार २०७७, सोमबार १०:४७
सुर्खेत – असार २२ गते प्रदेश अस्पताल सुर्खेतबाट चोरी भएको भे७प ३७३६ नम्वरको छिन्चुमा भेटिएको छ । ट्राफिक प्रहरीले छिन्चुमा चेकिङ्ग गर्दा फेला पारेको हो ।
असार २५ गते छिन्चुस्थित ट्राफिकले फेला पारी सम्बन्धित ब्यक्तिलाई बोलाइ आवश्यक प्रकिया पुरा गरेर बुझाइएको ट्राफिक प्रहरी छिच्चु पोष्टका इन्चार्ज गजेन्द्र सिंहले बताए।