☰ open Loading... 25 September 2020|   शुक्रबार, अशोज ९, २०७७

सर्ट मुभी पगली बजारमा

  |

 

नवराज सुवेदी÷नेपालगजं
थारु म्युजिक भिडियो सर्ट मुभी पगली सार्बजनिक भएको छ । यश छेत्रकै चर्चामा आयको च्यानल आरकेसी डिजिटलबाट सार्बजनिक भएको हो।
अन्जु कुश्मी (फुलकुमारी), देवदास, श्री देवी (चवन्नी मुस्की) द्वारा भिडियोमा अभिनय गरेका छन् । छायांकन, सम्पादन रामु चौधरीले गरेका छन् । सामाजिक घटनालाई आधार मानेर डिभियोमा उतारिएको छ । भिडियोमा एक प्रेमीकाले प्रेमीलाई आफनो माया जालमा पारेर छोडेपछि भएको आत्मा हत्याको घटनालाई मुख्य बिषयबस्तु बनाईएको छ । डिभियोमा फुलकुमारी, देवदास र चवन्नी छैली एकसाथ अभिनयमा देख्न पाईन्छ । बाँके, बर्दियाका बिभिन्न रमणीय ठाउँमा छायांकन गरिएको छ । यो शर्ट मुभिको कथा तथा निर्देशन सुरज कुसुम्याको हो ।
अंशुमन चौधरीको निर्माणमा बनेको यो भिडियोले समाजमा भए गरेका घटनाक्रमलाई मुख्य कथा बनाएको छ । समाजका घटनालाई भिडियोमा उत्तारिएका
निर्माणकर्ता असुमन चौधरीले बताए । भिडियो दिपेन चौधरीको गायनमा रहेको छ भने कलेसे आर.बी. मधु चौधरीको शब्द संगीत रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन १३, २०७७     11:18:54 AM
error: Content is protected !!