भदाै १४ दाङ ।इटालियन कम्पनी निर्माता उत्पादक रहेको बेनेली180s मोटरसाइकल लागि युवा पुस्ताहरु प्रतीक्षामा छ्न इटालियन ब्रान्ड बेनेली दुई पाङ्ग्रे सवारीका लागि निकै चर्चित रहेको छ यस कम्पनीले primer मोटरसाइकलदेखि कम्प्युट सेग्मेटका मोटरसाइकलहरु उत्पादन गरी ग्राहकको मन जित्दै आएको छ । कम्पनीले उत्पादन गरेका अधिकांश मोटरसाइकलहरु नेपाली बजारमा उपलब्ध रहेका छन्।
नेपाली बजारमा 237500 देखि 21 लाखसम्मका मोटरसाइकलहरु यस कम्पनीका किन्न पाइन्छ्न् । त्यसैमा कम्पनीले पछिल्लो समयमा उत्पादन गरेको बेनेली 180s कहिले आउँछ भनी प्रतिक्षित रहेको छ बेनेली बाइक झट्ट हेर्दा primer, कम तौल पावरफुल र सुन्दर हुन्छ्न् । बेनेली कम्पनीको आधिकारिक इम्पोटर ktm international trading pvt ltd मार्फत दाङ बेनेली सोरुमले बिक्री गर्दै आइरहेको छ । साथै यस 180s यो वर्ष 2020 को अन्तिमसम्म ल्याउने तयारी भइरहेको छ । यस 180s मा 175.3 सिसि, सिङल सिलिन्डर फोर भल्ब लिक्कुइड कुल एफ आइ इन्जिन दिएको छ । जसले 9500rpm@18 bhp को पावर र 7000rpm@14nm टर्क जेनेरेट गर्छ यसमा 6 speed गियर बक्स दिएको छ । सस्पेन्सको कुरा गर्दा फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा सुइमग्राम दिएको छ त्यस्तै टायरको कुरा गर्दा फ्रन्टमा 110/80-17 इन्च र रियरमा 130/70-17 इन्च टायर दिएको छ । ब्रेकको कुरा गर्दा फ्रन्टमा 260mm र रियरमा 220mm डिस्क ब्रेक दिएको छ । यसको फ्युल ट्यान्क 10 लिटर छ भने यसको कुल 147 के जि रहेको छ । यसमा फुल्लि डिजिटल कन्सुल मिटर दिएको छ । साथै यसमा फुल्लि एल एडि सेट अप दिएको छ । यदि यस मोटरसाइकल नेपाली बजारमा आयो भने यसको मुल्य 375000 देखि 430000 सम्म पर्ने देखिन्छ । यस मोटरसाइकलको सिधा टक्कर yamaha को MT15 सङ पर्ने देखिन्छ ।@ एजेन्सीको सहयोगमा