कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकाका पहिरो पिडितलाई शिक्षकहरुले ५ दिनको तलव सहयोग गर्ने भएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकहरुका तर्फबाट ५ लाख ८१ हजार रुपैँया जम्मा भएको खवर सुर्खेतबाट प्रकाशित हुने हाम्रो अखवार दैनिकले छापेको छ ।
सम्बन्धित समाचार