☰ open Loading... 16 November 2024|  

संक्रमित बढ्दै, लक्षणसहितका न्यून
  | २२ भाद्र २०७७, सोमबार ०७:४२

 

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरसका लक्षणसहितका संक्रमित को संख्या न्यून छ । चिकित्सकहरुका अनुसार प्रदेशमा कोरोना पुष्टि भएका अस्पताल भर्ना हुने झण्डै ९८ प्रतिशत संक्रमित लक्षणविहीन छन् । शनिवारसम्म प्रदेशभर संक्रमितहरुको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ । यी मध्ये गम्भिर प्रकृतीको केस भएका संक्रमित भने नभएको चिकित्सकहरुले बताएको खवर सुर्खेतबाट प्रकाशित साझा विसौनी दैनिकले खवर छापको छ ।