☰ open Loading... 5 November 2025|  

उज्यालो बत्ति वितरण
  | २७ भाद्र २०७७, शनिबार ०५:४४

 

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकाले विद्युत पँहुच नभएका विपन्न घरपरिवारलाई गाउँपालिकाकाले ५३ घरपरिवारलाई सौर्य बत्ति (सोलार) वितरण गरेको छ ।

संघिय सरकारको ससर्त अनुदानमा गाउँपालिकाले सात लाख ५० हजारमा ५५ वाट सोलार क्षमताका ५३ सेट सोलार वितरण गरेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले बताए ।अध्यक्ष मल्लका अनुसार चालु आर्थिक वर्षमै नागरिकको घरदैलोमा पूर्ण विद्युत सेवा विस्तार गर्ने गाउँपालिकाको लक्ष्य छ।