☰ open Loading... 17 May 2024|  

यात्रु कोचेर हुईकिदै जिप ( फोटो फिचर )
  | १० आश्विन २०७७, शनिबार १६:५८

दैलेख -चौराठाबाट दैलेख बजार आउने जिप मापदण्ड विपरित मान्छे भित्र बाहिर कोचेर ल्याउने गरेको छ। चर्को भाडा लिएर यात्रु ओसार्ने गरेको हो ।

मान्छे कोचेर आएको जिप

ट्राफिक प्रहरीसंग मिलोमतो मा जिपले मान्छे कोचेर ल्याउने गरेको बुझिएको छ । वर्षातमा सडक जोखिम हुँदा समेत जिपले मान्छे कोचेर ल्याउँदा सरोकारवाला निकाय मौन छ । दैनिक बिजौरा हुँदै रामपुर डाँडामा मान्छे झर्ने गर्दछ एक स्थानीयले भने । निजी नम्बरका जिपले भाँडा लिन मिल्दैन तर प्रहरीको मिलोमतोमा मासिक पैशा उठाउने गरेको पाइएको छ  ।