| १५ आश्विन २०७७, बिहीबार ०८:१५
काठमाडौँ-नेपालको लागि बेनेलीको अधिकृत बिक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत बाइकको मूल्यमा छुट, सस्तो ब्याज र निःशुल्क हेल्मेट पाइने कम्पनीले जनाएको छ ।
त्यस्तै, टिएनटी १५मा एक्सचेन्ज अफर अन्तर्गत बाइकको भ्यालुएसन मूल्यमा १५ हजार रूपैयाँ थप, क्यास ब्याक अफर अन्तर्गत आठ हजार रूपैयाँ छुट र दुइै वर्षका लागि दुई प्रतिशत ब्याजदर तथा निःशुल्क हेलमेट रहेको विज्ञप्तिमा उल्लेख छ ।ल एक भाग्यशाली ग्राहकले ५० इन्चको स्मार्ट एलइडी टिभी जित्ने मौका पाउने बताइएको छ ।साभार :नागरिक दैनिक