☰ open Loading... 16 September 2025|  

धनुकाे पछ्याैरी मलमल बजारमा (भिडियो हेर्नुस् )
  | १७ आश्विन २०७७, शनिबार ११:१४

 

यामराज बिष्ट दैलेख –दैलेखको दुल्लु नगरपालिका मालिका घर भएका गायक धनु सिंह ठकुरी बाल्यकाल देखि नै गीत संगीत असाध्यै मन पराउथे।गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने ठकुरी पछिल्लो समय काठमाडौं बाटै गीत संगीतमा अगाडि बढेका छन् ।गाउँघरमा हुने कार्यक्रममा सहभागी भएर गीत गाउने गायक ठकुरी दुख गरेपछि सफल भईन्छ भनेर उनी बताउछन् ।पछिल्लो समयमा गायक ठकुरीका लय शब्द , स्वरमा१दर्जन भन्दा बढि गीत बजारमा आएका छन् ।
यस्तै दिनप्रतिदिन लाेकगीत बजारमा आउने क्रममा गायक धनुसिह ठकुरी र एलिना चाैहानकाे स्वरमा नया पछयाैरी मलमलकाे लाेकदोहोरी गीत बजारमा आएकाे छ। लय शब्द सिर्जना धनु सिंह ठकुरीको रहेको छ।
म्युजिक भिडियो निर्देशन दिपक अधिकारीले गरेका हुन भने,भिडियो छायांकन राेनिश तामाङले गरेका हुन।
भिडियो हेर्नुस् :