☰ open Loading... 13 September 2025|  

दैलेखमा यात्रु सहायता कक्ष स्थापना
  | २२ आश्विन २०७७, बिहीबार १४:०१

 

दैलेख ।जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला ट्राफिक कार्यालय दैलेखले दशैँ तिहारलाइ मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरेको छ ।नारायण नगरपालिका १ बसपार्क नजिकै यात्रुहरूको सहजका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हाे।

चाडपर्वमा यात्रुहरु ठगिने भएकोले समस्यालाई मध्यनजर गर्दै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए ।