☰ open Loading... 25 November 2024|  

सुर्खेत थप एकजना काेराेना संक्रमितको मृत्यु
  | २५ आश्विन २०७७, आईतवार १३:२८

सुर्खेत -सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान १०बजे तिर मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो।असोज २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।