☰ open Loading... 18 May 2024|  

कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव आउँदै
  | २५ आश्विन २०७७, आईतवार १३:४८

  • कर्णाली प्रदेश सरकारविरुद्ध सरकारकै संसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । १८ जना सांसदले प्रस्तावको पक्षमा उभिएका हुन ।
  • नेकपाको बहुमत सदस्यले प्रस्तावको बारेमा नेकपाको संसदीय दलको कार्यालयमा  पत्रकार  सम्मेलन हुँदै छ ।
  • केही बेरमा पत्रकार सम्मेलन गर्दै छन् । थप विवरण आऊ बाकी रहेको छ ।