| २६ आश्विन २०७७, सोमबार १५:०१
नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतक रहेका सांसद गुलावजंग शाहलाई पदबाट हटाईएको छ ।
कर्णाली प्रदेश प्रदेश सभा दल नेता महेन्द्रबहादुर शाहीले कामकारवाही सन्तोषजनक नभएकाले हटाईएको जिम्मेवारीबाट हटाईएको पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै प्रमुख सचेतकमा सांसद सिता कुमारी नेपालीलाई नियुक्त गरेको अर्को पत्रमा उल्लेख गरिएको छ ।
हटाइएको पत्र
प्रमुख सचेतक नियुक्ति गरिएको पत्र