| २२ कार्तिक २०७७, शनिबार १८:०६
कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाही घाइते भएका छन् । हुम्लाको सिमिकोट ३ मा शाही घोडाबाट लडेर घाइते भएका हुन् । उनको टाउको तथा अन्य भागमा चोट लागेको छ । हेली बात उनको उपचारका लागि ल्याइएको छ ।