☰ open Loading... 24 February 2025|  

३ लाख २० हजार घुससहित मालपाेत कार्यालय दाङमा कार्यरत नासु पक्राउ
  | ५ मंसिर २०७७, शुक्रबार १९:०४

दाङ –  दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालयमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे पक्राउ घुस रकम लिइरहेको अवस्थामा परेका छन् ।जग्गा नाप, गरि पुर्जा बनाईदिने भनि सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा शुक्रबार रङ्गे हात पक्राउ परेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुस रकम लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।