☰ open Loading... 4 March 2025|  

कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल
  | २२ मंसिर २०७७, सोमबार १९:२५

प्रतियोगिताको उपाधी बीरेन्द्रनगर १६ को समाबेशी युबा संजालले जितेको छ।

आज भएको फार्इनमा समाबेशीले पाहुनाटोली चिङगाड गाँउपालिकालार्इ तिन एकको सेटले पराजित गर्दै उपाधी रक्षा गरेको हो।

निकै प्रतिस्पर्धा बनेको फार्इनलको अन्तिम समयमा सम्हालिन नसक्दा चिङगाड उपाधी होड बाट बाहिएको हो।

जितसंघै आयोजक समेत रहेको समावेशीले ४० हजार आफ्नो पोल्टामा पार्न सफल भएको छ।

उपबिजेता बनेको चिङगाडले २० हजारमै चित्त बुझाँएको छ भने तेस्रो भएको आयोजक बीले दश हजार पाएको छ।

प्रतियोगितमा सुर्खेतका विभिन्न १० टिमले सहभागीता जनाएको संञ्जालका अध्यक्ष निराजन ढकालले जानकारी दिनुभयो।

बिजेता बनेका टोलीले नगत सहित ट्रफि र मेडल समेत पाप्त गरेका छन।

स्वास्थ्यको लागी खेलकुद, रास्ट्रको लागी खेलकुद भन्ने नाराका साथ राष्ट्रिय खेल भलिबलको उल्थानको लागी प्रतियोगिता आयोजना गरिएको हो।