| ७ पुष २०७७, मंगलवार २०:०६
विराटनगर, ७ पुस । विराटनगरमा विरोध प्रदर्शन गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेकोविरुद्ध नेपाली कांग्रेस, नेकपा प्रचण्ड माधव समूह, जनता समाजवादी पार्टीले दोश्रो दिन पनि वीराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।