| ८ पुष २०७७, बुधबार १०:५७
सुर्खेत, -कोरोना संक्रमितका कारण सुर्खेतको गुर्माकोट नगरपालिका–७, का ७५ बर्षिय पुरुषको मृत्यु भएको हो ।बुधवार विहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।