☰ open Loading... 29 September 2025|  

जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ
  | ८ माघ २०७७, बिहीबार २०:३१

दैलेख – जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन्। दुल्लु नगरपालिका वडा नं१३ बस्ने वर्ष ७१ का करे कामी पक्राउ परेका हुन्।

२०७५साल चैत ०७गतेकाे फेसला आदेश अनुसार ५बर्षकाे कैद सजाय ताेकिएका जबरजस्ती करणी मुद्दाका फरार भएका थिए।


फरार अभियुक्तलाई बिहीबार पक्राउ गरि जिल्ला अदालत दैलेखमा उपस्थित गराइ कैद सजाय भुक्तानीकाे कारागार जेलचलानकाे लागि पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।