☰ open Loading... 7 November 2025|  

१३वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
  | ९ माघ २०७७, शुक्रबार ११:०१

दैलेख -दैलेख प्रहरीले १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका ११का हरि बहादुर विक जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन।

१३ वर्षिय बालिकालाई ललाई फकाई आफ्नो घरमा लगि बिवाह गर्छु भनी प्रलाेभन देखाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ ।
पक्राउ परेका विकलाई दैलेख अदालत बाट म्याद थप गरि अनुसन्धान भईरहेकाे छ ।