☰ open Loading... 5 October 2024|  

जुम्लामा पनि कोरोनाविरुद्धको खोप सुरु
  | १४ माघ २०७७, बुधबार १९:००

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ। प्रतिष्ठानमा कार्यरक्त सबैजनालाई ११ सय खोप लगाइने बताइउको छ।जुम्लाका लागि ३ हजार ७०० डोज खोप आएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए।