☰ open Loading... 6 November 2025|  

दैलेखमा सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन
  | ३ फाल्गुन २०७७, सोमबार २०:५५

दैलेख – नेपाली कांग्रेस दैलेखले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ।धानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद् विघटनका विरुद्ध  कांग्रेसले सोमबार दैलेखमा शक्ति प्रदर्शन गरेको हो।

स्थानीय गणेश चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै स्थानीय टुँडिखेलमा पुगी सभामा परिणत भएको थियो।
सभामा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल लगाएका नेताहरु सहभातिता थिए ।