☰ open Loading... 6 November 2025|  

संसद् पुनर्स्थापना सँगै दैलेख, सुर्खेतमा दाहाल–नेपाल समूहको खुसियाली जुलुस
  | १२ फाल्गुन २०७७, बुधबार १९:१५

 

दैलेख – सुर्खेत ,दैलेख लगायत कर्णालीअन्य जिल्लामा पनि प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले खुसियाली जुलुस निकालेको छ। जुलुसमा सहभागी नेता कार्यकर्ताले संविधानको सर्वोच्चता कायम भएको भन्दै संविधान माथिको प्रहार असफल भएको उनीहरुको भनाइ छ। उनीहरुले यो जित नेपाली जनताको भएको भन्दै मंगलबार साँझ दीप प्रज्वलन पनि गरेका थिए।