☰ open Loading... 27 November 2024|  

कोरोनाका कारण दैलेखमा एक जनाको मृत्यु
  | ५ बैशाख २०७८, आईतवार १५:१८

दैलेख – कोरोनाका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन्।दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट कोरोना पुष्टि भएर आएका ति पुरुषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।

शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका ति युवकको दिउँसो २ बजे मृत्यु भएको नगर प्रमुख भण्डारीले जानकारी दिए। ति युवक हिजो शुक्रबार भारतबाट दुल्लु आएको आएका थिए।