☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

कोरोना संक्रिमितको संख्या दैलेखमा २ सय ३४ पुग्यो
  |

दैलेख । दैलेखमा कोरोना संक्रमित हुनेको संख्या २ सय ३४ पुगेको छ । दैलेखमा पुराना संक्रिमितको संख्या १४९८ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । नयाँ २३४ थपएसंगै दैलेखमा कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या १७ सय ३२ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीका अनुसार दैलेखमा हाल २ सय २१ जना सक्रिय संक्रमित रहेका बताए ।हाल सम्म दैलेखमा कोरोनाबाट पुराना ६ जना र नयाँ ३ जना गरी जम्मा ९ जनाले ज्यान गुमाइसकेका छन् ।

 

 



प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     4:51:10 PM