☰ open Loading... 6 May 2024|  

महन्थ ठाकुरले निकाले विज्ञप्ति, वैकल्पिक सरकार गठनमा नलाग्ने
  | २८ बैशाख २०७८, मंगलवार ०७:०५

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् ।

साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् ।

विज्ञप्ति यस्तो छ –